Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 फेरी आज देखि लागु हुने गरि डिजेल र पेट्रोलको मूल्य बढेयो 

 फेरी आज देखि लागु हुने गरि डिजेल र पेट्रोलको मूल्य बढेयो 

जोईन खबर

१७, आषाढ २०८१
  • 715
    SHARES
  •  फेरी आज देखि लागु हुने गरि डिजेल र पेट्रोलको मूल्य बढेयो 

    १७ असार काठमाडौँ । नेपाल आयल निगमले आज बाट लागु हुने गरि डिजेल र पेट्रोलको मूल्य बढेको छ । निगमले इण्डियन आयल कर्पाेरेशनबाट प्राप्त भएको सूचनाको आधारमा  हिजो देखि नयाँ खरिद मूल्यमा पेट्रोल प्रति लिटर  २ रुपैयाँ र डिजेलको ५ रुपैयाँले बढेएको आयल निगमले वनाएको छ ।

    images

    निगमका अनुसार आज बिहान देखि लागु हुने गरि पेट्रोलियम पदार्थम नयाँ मूल्य लागु भएको हो । यो जानकारी अनुसार पेट्रोल र डिजेल मूल्य बाहेक अरुको मूल्य भने पहिले को मूल्यमा खरिद बिक्रि निगमको भनाइ छ ।

    images
    images
    images

    आज भएको मूल्य वृद्विमा पहिलो वर्गमा  विराटनगर, जनकपुर, अमलेखगञ्ज,भलवारी,नेपालगञ्ज धनगढी लगायत ठाउँ भने आजको मूल्य पेट्रोलको प्रतिलिटर  रु १६४.५० पैसा र डिजेलतथा मट्टितेलको रु १५४.५० पैसामा खरिद बिक्रि  भएको निगमले जनाएको छ।

    जसमा काठमाडौँ , पोखरा र दिपायलमा पेट्रोलकल मूलय प्रतिलिटर १६७ रुपैयाँर डिजेल र मट्टितेलको १५७ रुपैयाँमा खरिद बिक्रि भएको छ ।  

    प्रकाशित मिति :आषाढ १७, २०८१ सोमवार - ११:४४:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको