Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त

 कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त

जोईन खबर

१७, आषाढ २०८१
  • 748
    SHARES
  •  कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त

    १७ असार काठमाडौँ । काठमाडौँ  पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त भएका छन् ।

    images

    आज सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ स्तरीय बैठकले जोशीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
    कोषको कार्यकारी निर्देशकको पदावधि ४ वर्षको हुन्छ ।

    images
    images
    images

    कोषको अध्यक्ष पर्यटनमन्त्री हुने प्रावधान छ ।यसअघिका कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति उच्च अदालत पाटनले बदर गरिदिएको थियो ।

    प्रकाशित मिति :आषाढ १७, २०८१ सोमवार - १७:०५:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको