Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सत्ता परिवर्तनका लागि सहमति भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सुधार

सत्ता परिवर्तनका लागि सहमति भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सुधार

रासस

१८, आषाढ २०८१
  • 673
    SHARES
  • सत्ता परिवर्तनका लागि सहमति भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सुधार

    १८ असार काठमाडौँ । सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता परिवर्तनका लागि सहमति भएसँगै नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उल्लेख सुधार आएको छ ।

    images

    आजको कारोबार शुरु भएको पहिलो मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगन भएको थियो ।

    images
    images
    images

    त्यसपछि ११ः२१ बजे खुलेको कारोबारमा परिसूचक पाँच प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित भएको नेप्सेले जनाएको छ ।

    नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार राजनीतिक समीकरण परिवर्तनको प्रभाव पुँजीबजारमा देखिएको हो । शेयर बजारमा ठूलो परिवर्तन हुनुपर्ने कारण केही छैन । 

    प्रकाशित मिति :आषाढ १८, २०८१ मंगलवार - ११:५६:४२ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको