Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 फेरी एकतर्फी अवरुद्व मुग्लिन–नारायणगढ सडक 

 फेरी एकतर्फी अवरुद्व मुग्लिन–नारायणगढ सडक 

जोईन खबर

१८, आषाढ २०८१
  • 835
    SHARES
  •  फेरी एकतर्फी अवरुद्व मुग्लिन–नारायणगढ सडक 

    १८ असार काठमाडौँ । लगातार परेको बर्षाले  मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

    images

    केही दिन देखि परेको बर्षाले माथिबाट पहिरो खस्दा  आज दिउँसो ३ बजे तिर सडक एकतर्फी अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

    images
    images
    images

    यस सडकखण्ड जलविरेमा पहिरोबाट ढुंगा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो । केही मेसिनहरु प्रयोग गरि दुईतर्फी खुलाउने प्रयास भइरहेको कार्यालयले जनाइएको छ । 

    प्रकाशित मिति :आषाढ १८, २०८१ मंगलवार - १६:०३:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको