Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 राष्ट्रिय क्रिकेटका पूर्वकप्तान लामिछानेलाई  महानगरपालिकाले सम्मान ग¥यो 

 राष्ट्रिय क्रिकेटका पूर्वकप्तान लामिछानेलाई  महानगरपालिकाले सम्मान ग¥यो 

जोईन खबर

१८, आषाढ २०८१
  • 751
    SHARES
  •  राष्ट्रिय क्रिकेटका पूर्वकप्तान लामिछानेलाई  महानगरपालिकाले सम्मान ग¥यो 

    १८ असार काठमाडौँ । नेपालका  राष्ट्रिय क्रिकेट सन्दीप लामिछानेलाई चितवान भरतपुर महानगरपालिकाले सम्मान गरेको छ । 
     
    उनलाई महानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी  उनलाई नगद रु एक लाखसहित सम्मान गरिएको हो । उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीसंगै  सम्मान गरेका थिए । 
     
    त्यस अवसरमा  नगरप्रमुख दाहालले खेलाडीको सम्मानले उनीहरू खेलप्रति  अझ प्रोत्साहित हुने विचार व्यक्त गर्दै भरतपुर महानगरपालिकाले खेलाडी सम्मानलाई प्राथमिकतामा राखेको बताए ।

    images

    जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले खेलक्षेत्रको विकासका लागि महानगरले निर्वाह गरेको भूमिका बारे बताए ।

    images
    images
    images

    प्रकाशित मिति :आषाढ १८, २०८१ मंगलवार - १६:४८:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको