Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 काठमाडौँ सोह्रखुट्टेमा सडकको बिच भाग भासिएर ढल फुटेयो 

 काठमाडौँ सोह्रखुट्टेमा सडकको बिच भाग भासिएर ढल फुटेयो 

जोईन खबर

१९, आषाढ २०८१
  • 805
    SHARES
  •  काठमाडौँ सोह्रखुट्टेमा सडकको बिच भाग भासिएर ढल फुटेयो 


    १९ असार कामाडौँ । काठमाडौंको सोह्रखुट्टे–बालाजु सडक भासिएर ढलको पानी सडकमा आएको छ ।

    images

    गएराती परेको पानी संगै आज बिहान सोह्रखुट्टे–बालाजु सडकखण्डमा करिब ११ फिट गहिरो खाल्डो परेर यस खाल्डोबाट पानी समेत आएर सडकमा बगि रहेको सोह्रखखुट्टे  प्रहरीले जनाएको छ ।

    images
    images
    images

    बिहान भासिएको सडकले गर्दा  यातायात आवागमनमा असर परेको छ । बुधबार बिहान काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेटअगाडि परेको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो ।

    भासिएको ठाउँमा यातायात नजाउन भन्नाको लागि घेरा हालेर मर्मत कार्य गर्ने तयारी गरिएको छ । 

    प्रकाशित मिति :आषाढ १९, २०८१ बुधवार - १०:५०:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको