Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 एनएमबी बैंकको एटीएम फुटाउन खोज्ने  एक युवा पक्राउ 

 एनएमबी बैंकको एटीएम फुटाउन खोज्ने  एक युवा पक्राउ 

जोईन खबर

१९, आषाढ २०८१
  • 685
    SHARES
  •  एनएमबी बैंकको एटीएम फुटाउन खोज्ने  एक युवा पक्राउ 

    १९ असार काठमाडौँ । पोरखामा एनएमबी बैंकको एटीएम फुटाउन खोज्ने  एक युवा पक्राउ  परेका छन् । एटीएम पोखरा महानगरपालिका वडा न ५ जिरो किलोमा रहेको एनएमबी बैंकको एटीएम फुटाउन खोज्ने व्यक्ति  प्रहरीले पक्राउ गरेको हो ।

    images

    उक्त घटनामा  पक्राउ  पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका वडा न ३ का २३ वर्षीय रुपेश नेपाली  रहेको प्रहरी अनुसन्धानले खुलाएको छ । नेपालीले मंगलबार दिउँसो साढे २ बजेको समयमा जिरो किलोस्थित एनएमबी बैंकको एटीएम मेसिन फुटाएर रकम चोर्न खोजेका थिए ।

    images
    images
    images

    तर रकम चोरी गर्न नपाउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका नेपालीविरुद्ध कास्की जिल्ला अदालतबाट चोरीको उद्योगमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । 

     

    प्रकाशित मिति :आषाढ १९, २०८१ बुधवार - १०:५९:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको