Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज काठमाडौँ लगायत विभिन्न प्रदेशमा भारी बर्षाको सम्भावना 

आज काठमाडौँ लगायत विभिन्न प्रदेशमा भारी बर्षाको सम्भावना 

जोईन खबर

१९, आषाढ २०८१
  • 811
    SHARES
  • आज काठमाडौँ लगायत विभिन्न प्रदेशमा भारी बर्षाको सम्भावना 

    १९ असार काठमाडौँ । आज बुधबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

    images

    आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको हो ।

    images
    images
    images

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने र देशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमानको भनाई छ । छ।

    प्रकाशित मिति :आषाढ १९, २०८१ बुधवार - ११:३९:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको