Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महामन्त्री डा ढकालले केन्द्रिय समितिको बैठकको प्रत्यक्ष प्रशारण गर्ने कुरालाई सभापति लामिछानेले अस्वीकार गरे 

महामन्त्री डा ढकालले केन्द्रिय समितिको बैठकको प्रत्यक्ष प्रशारण गर्ने कुरालाई सभापति लामिछानेले अस्वीकार गरे 

जोईन खबर

१९, आषाढ २०८१
  • 679
    SHARES
  • महामन्त्री डा ढकालले केन्द्रिय समितिको बैठकको प्रत्यक्ष प्रशारण गर्ने कुरालाई सभापति लामिछानेले अस्वीकार गरे 

    १९ असार काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा। मुकुल ढकालले केन्द्रिय समितिको बैठकको प्रत्यक्ष प्रशारण  गर्ने कुरालाई रास्वापाका सभापति सवि लामिछानेले अस्वीकार गरेका छन् ।

    images

    आज बुधवार बिहान पार्टी केन्द्रिय कार्यालय बालाजुमा बसेको बैठकको प्रत्यक्ष प्रशारण गर्न माग गरेको महामन्त्री ढकालको प्रस्तावलाई पार्टी सभापति लामिछानेले अस्वीकृत गरेपछि बिरोध जनाएका हुन् ।उनले बैठकलाई विरोध जनाउदै मुखमा कालो टेप टाँसेर सांकेतिक बिरोध गरेका थिए ।

    images
    images
    images

    उनले लोकतन्त्र मान्ने र बुझेको मानिसले प्रत्यक्ष प्रशारण गर्नबाट नरोक्ने भन्दै अभिव्यक्ति दिँदै आएपनि बैठकले उनको प्रस्तावलाई अस्वीकृत गरी बैठक सञ्चालन गरिरहेको छ ।

    उनीहरुले नष्यँ सत्ता समिकरण पछि  बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल जारी छ । साथै बैठकमा महामन्त्री ढकालले सभापति लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । 

    प्रकाशित मिति :आषाढ १९, २०८१ बुधवार - १२:०९:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको