Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँ टोखामा ६ लाख बराबरको सुनको गरगहना चोरी 

काठमाडौँ टोखामा ६ लाख बराबरको सुनको गरगहना चोरी 

जोईन खबर

१९, आषाढ २०८१
  • 790
    SHARES
  • काठमाडौँ टोखामा ६ लाख बराबरको सुनको गरगहना चोरी 

    १९ असार काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा गत राति ६ लाख बाराबरको चोरी भएको छ । चोरि भएको  टोखा नगरपालिका वडा न ९ गोङ्गबु म्याग्दी चोक डेरा बस्ने तनहुँ ब्यास नगरपालिका(१४ घर भएका २७ वर्षीय सुजल विकको कोठामा चोरी भएको हो ।

    images

    सुन र चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ६ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल गए राति चोरी भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  बताए । 

     

    प्रकाशित मिति :आषाढ १९, २०८१ बुधवार - १३:३६:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको