Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिन्धुपाल्चोकमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ 

सिन्धुपाल्चोकमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ 

जोईन खबर

१९, आषाढ २०८१
  • 826
    SHARES
  • सिन्धुपाल्चोकमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ 

    १९ असार काठमाडौँ । सिन्धुपाल्चोकमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले  बलेफी गाउँपालिका वडा न ७ खाडिचौर बस्ने ४८ वर्षीय पिटर श्रेष्ठको घरमा जुवातास खेलिरहेको  भने गोप्य सूचनाको आधारमा प्रहरीले अनुसन्धान गर्दै  जादा  उक्त ठाउँमा फेला परेको हो ।

    images

    यस घटनामा पक्राउ पर्ने सोही गाउँपालिका वडा न ५ बस्ने ३७ वर्षीय दावा तामाङ समेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    उनीहरुलाई  इलाका प्रहरी कार्यालय बाह्रबिसे र प्रहरी चौकी लामोसाँघुबाट संयुक्त रूपमा खटिएको प्रहरीले खेलेको ठाउँमा  नगद १ लाख १ हजार ७ सय ९५ रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

     

    प्रकाशित मिति :आषाढ १९, २०८१ बुधवार - १५:५४:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको