Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महामन्त्री ढकालले रास्वपालाई रविको पार्टी नबनाउन आग्रह

महामन्त्री ढकालले रास्वपालाई रविको पार्टी नबनाउन आग्रह

जोईन खबर

१९, आषाढ २०८१
  • 805
    SHARES
  • महामन्त्री ढकालले रास्वपालाई रविको पार्टी नबनाउन आग्रह

    १९ असार काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले रास्वपालाई रविको पार्टी नबनाउन आग्रह गरेका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठक यस्तो बताएका हुन् ।

    images

    राष्ट्रिय स्वतन्त्र पार्टीलाई अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं, रविको पार्टी होइन । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि रवि लामिछानेलाई नै बनाऔं तर पार्टीलाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं,ु उनले भने ।

    images
    images
    images

    ३८ जिल्ला पुगेर प्रतिवेदन तयार पारेका महामन्त्री ढकालले पार्टी निर्माणमा बौद्धिक नागरिक समाजको सहयोग खुलेर लिन पर्ने बताएका छन् ।

    प्रकाशित मिति :आषाढ १९, २०८१ बुधवार - १६:५३:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको