Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 राष्ट्रिय स्वतन्त्रपार्टीका चारै मन्त्रीहरुले राजिनामा दिन तयार

 राष्ट्रिय स्वतन्त्रपार्टीका चारै मन्त्रीहरुले राजिनामा दिन तयार

जोईन खबर

२०, आषाढ २०८१
  • 601
    SHARES
  •  राष्ट्रिय स्वतन्त्रपार्टीका चारै मन्त्रीहरुले राजिनामा दिन तयार

    २० असार काठमाडौँ । सोमबार राति भएको दुई दल बिचको गठबन्धनसंगै पुरानो सत्ता गठबन्धन  राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेकाहरुले आज राजीनामा दिने भएका छन् ।उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन लागेका हुन् । 

    images

    प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमन श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

    images
    images
    images

    यस अघि बुधबार साँझ एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा बुझाइसकेका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । अब नेपालमा बने नायँ सरकारको रुपमा नेपाली कांगे्रस र नेकपा एमाले बिच सरकार बन्ने भएको हो । 

    प्रकाशित मिति :आषाढ २०, २०८१ बिहिवार - ११:४७:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको