Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एकीकृत समाजवादीको अध्यक्ष पदको लागि सहमतिबाटै नेतृत्व चयन हुन्छ : अध्यक्ष  नेपाल

एकीकृत समाजवादीको अध्यक्ष पदको लागि सहमतिबाटै नेतृत्व चयन हुन्छ : अध्यक्ष  नेपाल

जोईन खबर

२०, आषाढ २०८१
  • 778
    SHARES
  • एकीकृत समाजवादीको अध्यक्ष पदको लागि सहमतिबाटै नेतृत्व चयन हुन्छ : अध्यक्ष  नेपाल

    २० असार काठमाडौँ । नेकपा एकीकृत समाजवादीको अध्यक्ष पदमा सहमतिबाटै नायँ नेतृत्व चयन हुने अध्यक्ष माधवकुमार नेपालले  बताएका छन् ।उनले बिहीवार काठमाडौंस्थित एक होटलमा पार्टीका शिर्ष तहका नेताहरुसँग छलफल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन।

    images

    पार्टीको महाधिवेशनमा महासचिव घनश्याम भुसालले अध्यक्षमा दाबी गरेका थिए। वार्तापछि सहमतिबाटै नेतृत्व टुंगो लाग्ने निस्कर्षमा पुगेको अध्यक्ष नेपालले बताए ।

    images
    images
    images

    अध्यक्ष नेपालले महाधिवेशन पार्टीको पहिलो भएकाले अध्यक्षमा दोहोरिने नभइ नयाँ नेतृत्व चयन हुने बताए ।

    प्रकाशित मिति :आषाढ २०, २०८१ बिहिवार - १३:४९:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको