Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 त्रिवि क्रिकेट मैदानको डिजिटल स्कोर बोर्डको फाउन्डेको काम अन्तिम चरणमा पुग्यो 

 त्रिवि क्रिकेट मैदानको डिजिटल स्कोर बोर्डको फाउन्डेको काम अन्तिम चरणमा पुग्यो 

जोईन खबर

२०, आषाढ २०८१
  • 817
    SHARES
  •  त्रिवि क्रिकेट मैदानको डिजिटल स्कोर बोर्डको फाउन्डेको काम अन्तिम चरणमा पुग्यो 

    २० असार काठमाडौँ ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरस्थितको डिजिटल स्कोर बोर्डको फाउन्डेसनको काम  अन्तिम चरणमा पुगेको छ ।

    images

    राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को पूर्वाधार शाखाका अनुसार पञ्चकन्यारहिमालय जेभी प्रालिले गरिरहेको पहिलो चरणको फाउन्डेसनको काम सकिएको हो ।

    images
    images
    images

    एक महिना अघि युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले टेन्डर पास भइसकेको काम रोकिन नहुने भन्दै तत्काल सुरु गर्न निर्देशन दिएका थिए ।त्रिवि मैदानको फ्लड लाइटको बोलपत्र आह्वानमा ५ वटा कम्पनीले टेन्डर हालेका छन् । 

    प्रकाशित मिति :आषाढ २०, २०८१ बिहिवार - १७:०९:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको