Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 जिल्ला नछाड्न प्रमुख अधिकारीहरुलाई निर्देशन : गृह मन्त्रालय

 जिल्ला नछाड्न प्रमुख अधिकारीहरुलाई निर्देशन : गृह मन्त्रालय

जोईन खबर

२१, आषाढ २०८१
  • 706
    SHARES
  •  जिल्ला नछाड्न प्रमुख अधिकारीहरुलाई निर्देशन : गृह मन्त्रालय

    २१ असार काठमाडौँ । गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयले निर्देशन दिएको हो ।

    images

    बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे छलफल भएको थियो ।

    images
    images
    images

    सोही छलफलमा गृह मन्त्रालयका सचिव एक नारायण अर्यालले जिल्ला नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

    प्रकाशित मिति :आषाढ २१, २०८१ शुक्रवार - ०९:३७:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको