Logo

बिहिवार, कार्तिक १३ गते २०८३

यो बर्ष उच्च जोखिममा रहेका ३० जिल्ला, यस्तो छ सुचीहरु ?

यो बर्ष उच्च जोखिममा रहेका ३० जिल्ला, यस्तो छ सुचीहरु ?

जोईन खबर

२१, आषाढ २०८१
  • 670
    SHARES
  • यो बर्ष उच्च जोखिममा रहेका ३० जिल्ला, यस्तो छ सुचीहरु ?

    २१ असार काठमाडौँ । यो बर्ष देशमा ३० जिल्लाहरु उच्च जोखिममा रहेको  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

    images

    महाशाखाका अनुसार  मनसुन विशेष मौसम बुलेटिन अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जिल्लाहरु उच्च जोखिममा रहेका छन्।

    images
    images
    images

    विभागले कोशी प्रदेशका जिल्लाहरुमा मध्यम जोखिम रहेको बताएको छ भने मधेर र बागमती प्रदेशका केही जिल्लाहरुलाई न्यून जोखिममा रहेको बताएको छ।विगत केहि दिनदेखि मनसुन न्यून चापिय रेखाका कारण नेपालमा सक्रिय भएको मनसुन अझ केही दिन नेपालको दक्षिण सिमाना आसपास नै रहने र मनसुन अझ सक्रिय हुने सम्भावना रहेको विभागले बताएको छ।

    आईतबारसम्म भू–क्षय, पहिरो  शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, दैनिक जन–जीवन, तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने बताएका छन् । यसका लागि हामीले आफनो आफ्नो स्थान बाट शर्त अपनाउन आग्रह गरेका छन् ।

    image_2024-07-05_094945898.png

    प्रकाशित मिति :आषाढ २१, २०८१ शुक्रवार - ०९:४५:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको