Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चितवनबाट मानिस हराएको सूचना 

चितवनबाट मानिस हराएको सूचना 

जोईन खबर

२२, आषाढ २०८१
  • 1.7K
    SHARES
  • चितवनबाट मानिस हराएको सूचना 

    यही मिति २०८१/०३/१९ गतेका दिनमा गोरखा भिमसेन थापा गाउँपालिका वडा न ५ बगुवा लामा चौर स्थायी घर भई  हाल भेटघाटको लागि भनि चितवन जिल्लाको कालिका नगरपालिका वडा न ५ खोलेसिमाल पुगेका ३५ बर्षीय नारन सुर्खेती आफन्ता संग भेट भई घुम्न जान्छु भन्दै साईकल लिएर हिडेका उनी कोही कसैको सम्पर्कमा नआएको हुदा र आफन्ताहरुले नजिकै तिर खोजि गर्दा पनि नभेटिएको   हुँदा कसैले देखेको भए वा फेला पार्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय वा आफन्तको फोन न ९७०२७२००७४ ९८६६३१८०१२ ९८२८८६९२६२ मा जानकारी गराईदिन हुन अनुरोध गरिन्छ ।

    images

    na2.jpeg

    images
    images
    images

     

    प्रकाशित मिति :आषाढ २२, २०८१ शनिवार - २३:२१:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको