Logo

बिहिवार, कार्तिक १३ गते २०८३

देशका पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षा भई रहने

देशका पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षा भई रहने

जोईन खबर

२३, आषाढ २०८१
  • 709
    SHARES
  • देशका पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षा भई रहने

    २३ असार काठमाडौँ । देशका पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षा  भई रहने छ । अहिले प्रदेशका केही  स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  दिउँसो सातै प्रदेशका धेरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा महाशाखाका जनाएको हो ।

    images

    आजकोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक-दुई स्थानमा भने धेरै ठूलो पानी पर्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा  धेरै ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

    images
    images
    images

    आज राति मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर, मंगलबार भने फेरि सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।यसअघि शनिबार देशभर ठूलो पानी परेको थियो । वर्षाले संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति भएको छ ।राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाढी–पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । अन्य सात जना बेपत्ता छन् ।

    प्रकाशित मिति :आषाढ २३, २०८१ आइतवार - ०६:१४:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको