Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज सुन र चाँदीको मूल्य उच्च बिन्दुमा पुगेर कारोवार हुदैँ

आज सुन र चाँदीको मूल्य उच्च बिन्दुमा पुगेर कारोवार हुदैँ

जोईन खबर

२३, आषाढ २०८१
  • 667
    SHARES
  • आज सुन र चाँदीको मूल्य उच्च बिन्दुमा पुगेर कारोवार हुदैँ

    २३ असार काठमाडौँ । आज  सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुनको मूल्य १ लाख ४५ हजार ४०० रुपैयाँ र तेजाबी सुन भने तोलाको १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

    images

    शुक्रबार प्रतितोला १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यले यस दिन एक हजार रुपैयाँ बढेर नयाँ  रेर्कड बनेको हो । आज सुन प्रतितोला एक हजार रुपैयाँ बढेर नयाँ उचाईमा पुगेको हो।

    images
    images
    images

    आज चाँदीको मूल्यले पनि बढेको छ । चाँदी १ हजार ८९० रुपैयाँमा  पुगेको छ। चाँदी २० रुपैयाँ बढेर खरिद बिक्रि भएको हो । गत शुक्रबार चाँदी तोलाको १ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो। 

    प्रकाशित मिति :आषाढ २३, २०८१ आइतवार - ११:२७:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको