Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गजुरेलको घरमा ताल्चा लगाउन पुगेकी ढकाललाई प्रहरीले नियन्त्रणमा लियो 

गजुरेलको घरमा ताल्चा लगाउन पुगेकी ढकाललाई प्रहरीले नियन्त्रणमा लियो 

जोईन खबर

२३, आषाढ २०८१
  • 997
    SHARES
  • गजुरेलको घरमा ताल्चा लगाउन पुगेकी ढकाललाई प्रहरीले नियन्त्रणमा लियो 


    २३ असार काठमाडौँ ।  हास्य कलाकार मनोज गजुरेलको घर पुगेकी  मीना ढकाललाई आज प्रहरीले  नियन्त्रणमा लिएको छ ।  भक्तपुरको बालकोट मनोज गजुरेलको घरमा ताल्चा लगाउन पुगेकी ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    images

    ताल्चा लागाउन पुगेकी ढकाल गजुरेल घर नभएको मौका छोपेर बालकोट पुगेकी थिइन् । गजुरेलको घरमा ताल्चा लगाउन लागेको खबर स्थानीयहरले थाहा पाए पछि उनीहरुले प्रहरीलाई खबर गरे पछि उनीहरुले  नियन्त्रणमा लिएका हुन् । ढकाल गजुरेलकी पूर्वपत्नी समेत हुन् ।

    images
    images
    images

    उनीहरूको कानुनी रूपमा सम्बन्ध विच्छेद भइसकेको छ । गजुरेलले दोस्रो विवाह समेत गरिसकेका छन् । मीनालाई जिल्ला प्रहरी कार्यालय भक्तपुरको टोलीले पक्राउ गरेको प्रहरी वृत्त मध्यपुर थिमिले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ २३, २०८१ आइतवार - १२:३८:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको