Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नारायणी नदिको पुलबाट एक पुरुष हाम फाले

नारायणी नदिको पुलबाट एक पुरुष हाम फाले

जोईन खबर

२३, आषाढ २०८१
  • 1.2K
    SHARES
  • नारायणी नदिको पुलबाट एक पुरुष हाम फाले

     

    images

    २३ असार काठमाडौँ । आज बिहान नारायणी नदिको पुलबाट एक पुरुष नदीमा हाम फालेका छन् ।  उनी आज बिहान करिब १० बजेर ४०  मिनेटको समयमा साइकलबाट झरेर अन्दाजी ५०र५५ वर्षीय एक पुरुष पुलबाट नदीमा हाम फालेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरीले जनाएको हो ।

    images
    images
    images

    पुलबाट नदिमा हाम फालेर बेपत्ता भएका पुरुषको पहिचान नखुलेको र उक्त स्थानमा विपत व्यवस्थापन सहित प्रहरी टोली खटाइएको प्रहरीले  बताए । उक्त पुरुषले हाम फाल्नु अघि पुलमा उनले साइकल, चप्पल, टोपी लगायतका सामान  छाडेर हाम फालेको भेटीएको छ ।

    अहिले प्रहरीले  वेपत्ता पुरुषको खोजी  कार्य गरि रहेको  छ । हाम फाले का पुरुष बेपत्त भएका कारण घटना बारे केही थाहा नभएको प्रहरीको भनाइ छ ।  

     

    प्रकाशित मिति :आषाढ २३, २०८१ आइतवार - १३:०१:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको