Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अब देखि अपराध अनुसन्धान कार्यालय टेकुबाट सञ्चालन हुदैँ

अब देखि अपराध अनुसन्धान कार्यालय टेकुबाट सञ्चालन हुदैँ

जोईन खबर

२४, आषाढ २०८१
  • 715
    SHARES
  • अब देखि अपराध अनुसन्धान कार्यालय टेकुबाट सञ्चालन हुदैँ

    २४ असार काठमाडौँ ।  अब काठमाडौँ उपत्यका अपराध अनुसन्धानको कार्यालय टेकुबाट सञ्चालन हुने भएको छ । टेकुस्थित नेपाल आयल निगमको भवनबाट सोमबारदेखि काम सुरु गरिने गरि उद्वघाटन गरिएको अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जनाउनु भयो ।

    images

    अहिले सञ्चालन गर्ने लागिएको भवनमा यो भन्दा अगाडी  जिल्ला प्रहरी परिसर काठमाडौँ बसेको थियो ।जिल्ला प्रहरीको आफ्नै नयाँ भवन  काठमाडौँ भद्रकालीमा सरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय यसअघि मिनभवनमा थियो । टेकुमा परिसरमा अनुसन्धान कार्यालयको अत्याधुनिक भवन बनिरहेको छ ।

    images
    images
    images

    २०७२ को भूकम्पपछि अपराध अनुसन्धान कार्यालयले हनुमान ढोकाबाट टेकु हुँदै मिनभवनबाट अनुसन्धान गर्दै आएको थियो । 

    प्रकाशित मिति :आषाढ २४, २०८१ सोमवार - १०:५८:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको