Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 वर्षाका कारण कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध 

 वर्षाका कारण कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध 

रासस

२४, आषाढ २०८१
  • 853
    SHARES
  •  वर्षाका कारण कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध 

    २४ असार काठमाडौँ । वर्षाका कारण कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा गएको  पहिरो अझै पन्छाउन सकिएको छैन ।

    images

    यसैगरी कर्णाली राजमार्गको एसमोड, हुल्मबजार, सेरिघाट, खाँडाचक्र नगरपालिका–४ मा पर्ने छेका, वडा नं ६ मा पर्ने मोल्फाबजार र तिलागुफा नगरपालिका–६ मा पर्ने टिमुरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिनुभयो ।

    images
    images
    images

    पहिरोको जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनुयभो ।

    प्रकाशित मिति :आषाढ २४, २०८१ सोमवार - १६:०३:२४ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको