Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 कर्णाली प्रदेशमा पाँच दिनदेखि हवाईसेवा अवरुद्ध 

 कर्णाली प्रदेशमा पाँच दिनदेखि हवाईसेवा अवरुद्ध 

जोईन खबर

२४, आषाढ २०८१
  • 718
    SHARES
  •  कर्णाली प्रदेशमा पाँच दिनदेखि हवाईसेवा अवरुद्ध 

    २४ असार काठमाडौँ । कर्णाली प्रदेशका हिमाली जिल्लामा पाँच दिनदेखि हवाईसेवा अवरुद्ध भएको छ । लगातार पानी परेपछि कर्णालीका चार हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण, सिमकोट शाखाका प्रमुख महेन्द्रबहादुर सिंहले बताए ।

    images

    सिंहका अनुसार डोल्पा, मुगु, जुम्ला र हुम्लामा हवाई उडान अवरुद्ध छ । नेपालगञ्जबाट तारा, सीता र समिट एयरको जहाजले हिमाली चार जिल्लाका लागि उडान भर्ने तयारी गरे पनि मौसम खराब हुँदा हवाई सेवा अवरुद्ध भएको हो ।

    images
    images
    images

    हवाईसेवा अवरुद्ध भएपछि मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता हुने तयारी गरेका पर्यटकहरू चीनको ताक्लाकोटबाट तिब्बती हुँदै केरुङ हुँदै काठमाडौँ फर्किएका छन् ।

    प्रकाशित मिति :आषाढ २४, २०८१ सोमवार - १८:४९:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको