Logo

बुधवार, श्रावण १३ गते २०८३

आज नेपाली बजारमा सुन र चाँदी दुवेको मूल्य घटेर कारोवार हुदैँ 

आज नेपाली बजारमा सुन र चाँदी दुवेको मूल्य घटेर कारोवार हुदैँ 

जोईन खबर

२५, आषाढ २०८१
  • 841
    SHARES
  • आज नेपाली बजारमा सुन र चाँदी दुवेको मूल्य घटेर कारोवार हुदैँ 

    २५ असार काठमाडौँ । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेर कारोवार भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज  छापावाला सुन प्रतितोला एक लाख ४४ हजार १०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

    images

    सुन हिजो भन्दा आज प्रतितोला ९०० रुपैयाँले घटेर बिक्रि वितरण भएको  हो । सोमबार छापावाला सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४४ हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर खरिद बिक्रि भएको छ । चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा खरिद बिक्री भईरहेको छ । हिजो सोमाबार चाँदी तोलामा एक हजार ८९० रुपैयाँमा किनबेच भएको थियो । 

    प्रकाशित मिति :आषाढ २५, २०८१ मंगलवार - ११:२१:३३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको