Logo

बिहिवार, कार्तिक १३ गते २०८३

फ्रान्सलाई २–१ ले पराजित गर्दै स्पेन फाइनल प्रवेश 

फ्रान्सलाई २–१ ले पराजित गर्दै स्पेन फाइनल प्रवेश 

जोईन खबर

२६, आषाढ २०८१
  • 1.1K
    SHARES
  • फ्रान्सलाई २–१ ले पराजित गर्दै स्पेन फाइनल प्रवेश 

    २६ असार काठमाडौँ । जर्मनीमा जारी युरो कप  २०२४  फुटबल प्रतियोगितामा स्पेन फाइनल प्रवेश गरेको छ । मंगलबार मध्यराति भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले युरो कपको दावेदार टिम फ्रान्सलाई २–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

    images

    यस खेलमा स्पेन  फाइनल प्रवेश गर्ने पहिलो टिम बनेको हो । उपाधि दाबेदार दुई टोली सेमिफाइनलमैभेट हुदा स्पेनले फ्रान्सलाई निर्धारित ९० मिनेटभित्र २–१ गोलको अन्तरले  जित निकाल्दै उपाधि नजिक पुग्नको छ  । स्पेनले सुरुदेखि नै   उत्कृष्ट देखाउदै  गएकोले आज पनि आफ्नो स्तरीय प्रदर्शन देखाउन सफल भएको थियो ।

    images
    images
    images

    रोमाञ्चक र आक्रामक खेलमा फ्रान्सले खेलमा पहिला अग्रता लिए पनि त्यसपछि स्पेनले मात्रै ३ मिनेटको बीचमा २ गोल गरेपछि खेलको कहानी उल्टीउको हो । स्पेनले १ गोलको बदलामा २ गोल गरेपछि फ्रान्स बाँकी समयभरि नै खेलमा फर्किन सकेन भने, स्पेन उपाधिको नजिक  पुगेको छ ।  फ्रान्स भने युरो कपको सपना सेमिफाइनलमै समाप्त भएको छ ।

    प्रकाशित मिति :आषाढ २६, २०८१ बुधवार - ०३:११:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको