Logo

बिहिवार, कार्तिक १३ गते २०८३

  मध्यपहाडी लोक मार्गको टेम्केमैयुङमा सडक भासियो 

  मध्यपहाडी लोक मार्गको टेम्केमैयुङमा सडक भासियो 

रासस

२६, आषाढ २०८१
  • 769
    SHARES
  •   मध्यपहाडी लोक मार्गको टेम्केमैयुङमा सडक भासियो 

    २६ असार काठमाडौँ । अविरल वर्षाका कारण मध्यपहाडी लोक मार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो ।

    images

    कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन् । उक्त स्थानमा आज बिहान सडक  भासिएको हो ।

    images
    images
    images

    वर्षाका कारण मध्यपहाडी लोक मार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ”, उपाध्यक्ष राईले भनिन्,“सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयो भने अझ बढी क्षति हुनसक्छ ।”

    प्रकाशित मिति :आषाढ २६, २०८१ बुधवार - १२:१७:०३ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको