Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कबड्डी संघको वरिष्ठ सल्लाहकारमा मुख्यमन्त्री सिंह

कबड्डी संघको वरिष्ठ सल्लाहकारमा मुख्यमन्त्री सिंह

जोईन खबर

२६, आषाढ २०८१
  • 730
    SHARES
  • कबड्डी संघको वरिष्ठ सल्लाहकारमा मुख्यमन्त्री सिंह

    २६ असार काठमाडौँ ।अखिल नेपाल कबड्डी संघले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहलाई वरिष्ठ सल्लाहकारमा मनोनित गरेको छ ।

    images

    कबड्डी संघको बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सिंहलाई वरिष्ठ सल्लाहकारमा मनोनित गर्ने निर्णय गरेको कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।

    images
    images
    images

    युवराज श्रेष्ठलाई सल्लाहकारमा मनोनित गरिएको छ ।

    प्रकाशित मिति :आषाढ २६, २०८१ बुधवार - २२:३१:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको