Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न आज बालकोट जाँदै :प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड)!!!

नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न आज बालकोट जाँदै :प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड)!!!

जोईन खबर

४, बैशाख २०८०
  • 673
    SHARES
  • नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न आज बालकोट जाँदै :प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड)!!!

    ४ वैशाख काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बालकोट जाँदैछन् । बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न प्रचण्ड  ओली निवास जान लागेका हुन् ।

    images

    प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले भने, ‘एमाले अध्यक्ष ओलीको स्वास्थ्य समस्याका कारण संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे शीर्ष तहमा तीन दिनयता छलफल हुन नसकेकाले आज बालकोट पुगेर स्वास्थ्य लाभको कामना गर्ने र संसदमा ती विधेयक अघि बढाउनेबारे पनि छलफल गर्ने भन्ने छ ।’

     

     

     

    प्रकाशित मिति :बैशाख ४, २०८० सोमवार - ०९:५०:१९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको