Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सानोभ¥याङ काष्ठ उद्योगमा लागेको  आगलागीबाट रु २० लाख बढीको क्षति

सानोभ¥याङ काष्ठ उद्योगमा लागेको  आगलागीबाट रु २० लाख बढीको क्षति

रासस

३०, श्रावण २०८१
  • 778
    SHARES
  • सानोभ¥याङ काष्ठ उद्योगमा लागेको  आगलागीबाट रु २० लाख बढीको क्षति

    ३० साउन काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानोभ¥याङस्थित काष्ठ उद्योगमा मङ्गलबार राति आगलागी हुँदा रु २० लाख बढीको क्षति भएको छ ।

    images

    राति ९ बजेको समयमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको इचङ्गुनारायण काष्ठ उद्योगमा एक्कासि आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एक घण्टासम्म लागेको आगलागी तीन दमकलको सहायतामा नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

    आगलागी भएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर आगलागी नियन्त्रणमा ल्याएको थियो । विद्युत् ‘सर्ट’बाट आगलागी भएको थियो । 

    प्रकाशित मिति :श्रावण ३०, २०८१ बुधवार - १४:४५:२१ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको