Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 कोशी, बागमती तथा गण्डकी प्रदेशका केही पहाडी भाग बर्षाको सम्भावना

 कोशी, बागमती तथा गण्डकी प्रदेशका केही पहाडी भाग बर्षाको सम्भावना

जोईन खबर

१, कार्तिक २०८१
  • 610
    SHARES
  •  कोशी, बागमती तथा गण्डकी प्रदेशका केही पहाडी भाग बर्षाको  सम्भावना

    १ कार्तिक काठमाडौँ । कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।

    images

    देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने छ ।

    images
    images
    images

    गण्डकी, कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    प्रकाशित मिति :कार्तिक १, २०८१ बिहिवार - ०७:१०:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको