Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा सेवा समाज कतारले दशैं ,तिहार मिलन कार्यक्रम गर्ने

गोरखा सेवा समाज कतारले दशैं ,तिहार मिलन कार्यक्रम गर्ने

जोईन खबर

१, कार्तिक २०८१
  • 931
    SHARES
  • गोरखा सेवा समाज कतारले दशैं ,तिहार मिलन कार्यक्रम गर्ने

    १ कात्तिक काठमाडौँ ।गोरखा सेवा समाज कतारले यसपालिको दशैं ,तिहार मिलन कार्यक्रम गर्ने भएको छ ।  कतारको दोहाबाट झन्डै ७० किलोमीटर पर दुखान समुन्द्री तटमा समाजले दशैँ ,तिहार छठ पर्वको अवसरमा  शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो ।

    images

    कार्यक्रम भोलि मिति  १८अक्टोवर  शुक्रवारका दिन दोहा सदरमुकामबाट पर दुखान समुन्द्रिक तटमा समाजले विगत-झैं गर्दै यस बर्ष पनि  शुभकामना कार्यक्रम गर्ने भएको सूचना प्रेसित  गरेको गोरखा सेवा समाज कतारका अध्यक्ष ओमराज गुरूङले बताए ।

    images
    images
    images

    कतारमा रहनु भएका  सम्पूर्ण गोरखाली तथा गैर गोरखालीहरुलाई भोलि हुने उक्त शुभकामना कार्यक्रममा उपस्थितका लागि आह्वान गरेका छन् ।

    यस भेटघाट तथा शुभकामना कार्यक्रमले कतारमा रहेका गोरखाली तथा गैर-गोरखालीहरुको विचमा सद्भाव , सहकार्य , भाइचारा र मौलिक संस्कर संस्कृतीको जगर्ना पनि हुने  आयोजकले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक १, २०८१ बिहिवार - २१:१६:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको