Logo

बिहिवार, कार्तिक १३ गते २०८३

  गाईघाटबाट काँकडभिट्टा गइरहेको बस दुर्घटना हुदा १ जनाको मृत्यु २६ जना घाइते

  गाईघाटबाट काँकडभिट्टा गइरहेको बस दुर्घटना हुदा १ जनाको मृत्यु २६ जना घाइते

जोईन खबर

४, कार्तिक २०८१
  • 565
    SHARES
  •   गाईघाटबाट काँकडभिट्टा गइरहेको बस दुर्घटना हुदा १ जनाको मृत्यु २६ जना घाइते

    ४ कात्तिक काठमाडौँ । कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु र २६ जना घाइते भएको छन्।

    images

    दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो । कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा २६ जना घायते मध्य आठजना  गम्भीर घाइते भएका छन् । उनीहरूलाई  उपचारका लागि विराटनगर पठाइएको छ ।

    images
    images
    images

    घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ ।उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो ।

    घटनामा घाइतेहरुको पहिचान खुल्न बाकी रहेको प्रहरीले बताए । 

    प्रकाशित मिति :कार्तिक ४, २०८१ आइतवार - ११:५९:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको