Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको अखिल नेपाल महिला संघको अध्यक्षमा पार्वती पाठक निर्वाचित 

गोरखाको अखिल नेपाल महिला संघको अध्यक्षमा पार्वती पाठक निर्वाचित 

जोईन खबर

५, कार्तिक २०८१
  • 535
    SHARES
  • गोरखाको अखिल नेपाल महिला संघको अध्यक्षमा पार्वती पाठक निर्वाचित 

    ५ कात्तिक काठमाडौँ । गोरखा जिल्लाको  अखिल नेपाल महिला संघ अध्यक्षमा पार्वती पाठक पुन निर्वाचित भएको छिन् । गत शनिबार सम्पन्न संघको पाँचौं जिल्ला सम्मेलनबाट पाठक अध्यक्षमा निर्वाचित भएकी हुन् ।

    images

     यस सम्मेलन भएको समहिला संघमा  अध्यक्षमा पार्वती पाठक, उपाध्यक्षमा कल्पना नेपाली, बसन्ती काप्री, सचिवमा लुना थापा, उपसचिवमा प्रमिला थापा र कोषाध्यक्षमा कमला श्रेष्ठ निर्वाचित भएको छन् । सम्मेलनमा ३५ सदस्ययीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

    images
    images
    images

    उक्त संघको सम्मेलनमा संघकी अध्यक्ष पाठकको अध्यक्षता र केन्द्रीय अध्यक्ष टुका हमालको प्रमुख आतिथ्यतामा भएको थियो ।

    यस सम्मेलनको कार्यक्रम नेकपा एमालेकी केन्द्रिय सदस्य सम्झना देवकोटा, अखिल नेपाल महिला संघकी प्रदेश कमिटी सदस्य गीता भट्ट, नेकपा एमाले शहिद लखन गाउँपालिका अध्यक्ष काजिराम श्रेष्ठ लगायत विभिन्न व्यक्तीहरुको उपस्थिति रहेको थियो । 

    प्रकाशित मिति :कार्तिक ५, २०८१ सोमवार - ०९:५४:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको