Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज दुई प्रदेशमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज दुई प्रदेशमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना

जोईन खबर

५, कार्तिक २०८१
  • 502
    SHARES
  • आज दुई प्रदेशमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना

    ५ कात्तिक काठमाडौँ । हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव रहेको छ । यस दिन लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ ।

    images

    मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    images
    images
    images

    देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ । यसैगरी आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

    प्रकाशित मिति :कार्तिक ५, २०८१ सोमवार - १०:०३:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको