Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठले भलिबल खेलबाट सन्न्यास घोषणा

राष्ट्रिय भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठले भलिबल खेलबाट सन्न्यास घोषणा

जोईन खबर

६, कार्तिक २०८१
  • 658
    SHARES
  • राष्ट्रिय भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठले  भलिबल खेलबाट सन्न्यास घोषणा

    ६ कात्तिक काठमाडौँ । नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठले सन्न्यास घोषणा गरेका छन् ।श्रेष्ठले आईतबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो पोष्ट गर्दै सन्न्यासको घोषणा गरेका हुन् ।मानबहादुरले घरेलु भलिबल त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका छन् ।

    images

    मैले राष्ट्रिय भलिबल टिमको कप्तान पद त्याग्ने र राष्ट्रिय टिमको खेलाडीबाट अवकाश लिने निर्णय लिएको छु । यो निर्णय लिन सजिलो त थिएन तर अब आउने नयाँ पुस्ताका लागि मार्ग प्रस्तु गर्नका लागि निर्णय लिएको हुँ,’ मानबहादुरले भिडियोमा भनेका छन् ।

    images
    images
    images

    सन् २०१७ मा नेपालको पुरुष टिमले एभिसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबलमा तेस्रो हुँदै कांस्य जित्दा मानबहादुर टिमका सदस्य थिए ।उनले गत वर्ष चीनमा भएको १९ औं एसियाडबाट नेपालको कप्तानी गरेका थिए । मानबहादुर दुई पटक एसियाड खेल्ने दुई खेलाडीमध्ये एक हुन् ।

    प्रकाशित मिति :कार्तिक ६, २०८१ मंगलवार - ११:४०:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको