Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज फेरी सुनको मूल्य नयाँ रेर्कड बन्दै

आज फेरी सुनको मूल्य नयाँ रेर्कड बन्दै

जोईन खबर

६, कार्तिक २०८१
  • 574
    SHARES
  • आज फेरी सुनको मूल्य नयाँ रेर्कड बन्दै

    ६ कात्तिक काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड  बन्दै खरिद बिक्रि भएको छ ।  नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यस दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    मंगलबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।हिजो भन्दा आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ९० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

    प्रकाशित मिति :कार्तिक ६, २०८१ मंगलवार - १२:०३:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको