Logo

बिहिवार, कार्तिक १३ गते २०८३

४० जना सहसचिवको सरुवा,सूची यस्तो छ ?

४० जना सहसचिवको सरुवा,सूची यस्तो छ ?

जोईन खबर

६, कार्तिक २०८१
  • 676
    SHARES
  • ४० जना सहसचिवको सरुवा,सूची यस्तो छ ?

    ६ कात्तिक काठमाडौँ । सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ । कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवहरूको सरुवा गरेको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूची आज सार्वजनिक गरेको हो ।

    images

    सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीको अर्थ मन्त्रालयमा सरुवा भएको उल्लेख गरिएको छ ।

    images
    images
    images

    अन्तिम नम्बरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको लेखिएको छ ।

    सरुवाको सूची यस्तो छ ः

    1.jpg2.jpg

    3.jpg

    4.jpg

    5.jpg

    प्रकाशित मिति :कार्तिक ६, २०८१ मंगलवार - १२:४६:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको