Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बोर्डिङ स्कुलको बसले ठक्कर दिदा ११ बर्षीय बालिकाको मृत्यु

बोर्डिङ स्कुलको बसले ठक्कर दिदा ११ बर्षीय बालिकाको मृत्यु

जोईन खबर

६, कार्तिक २०८१
  • 688
    SHARES
  • बोर्डिङ स्कुलको बसले ठक्कर दिदा ११ बर्षीय बालिकाको मृत्यु

    ६ कात्तिक काठमाडौँ । धनुषामा स्कुल बसले ठक्कर दिदा  ११ बर्षीय बालिको उपचारको क्रममा मृत्यु भएको छ ।

    images

    धनौजी गाउँपालिका वडा नम्बर २ स्थित रामजानकी बोर्डिङ स्कुलमा पढ्ने ११ वर्षीया आरोही कुमारी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।मंगलबार बिहान १० बजेतिर विद्यालय जाँदै गरेकी बालिकालाई  बा ३ प ९०६५ नम्बरको जनज्योति बोर्डिङ स्कुलको बसले ठक्कर दिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले बताए।

    images
    images
    images

    ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रदेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।आक्रोशित स्थानीयले विद्यार्थीलाई ओरालेर बसमा आगजनी गरेका छन् । बस पूर्ण रुपमा जलेर क्षति पुगेको डिएसपी सिंहले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक ६, २०८१ मंगलवार - १३:२४:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको