Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अभियन्ता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका  उपसभापतिसहित ९ जना विरुद्व जाहेरी पेस

अभियन्ता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका  उपसभापतिसहित ९ जना विरुद्व जाहेरी पेस

जोईन खबर

६, कार्तिक २०८१
  • 715
    SHARES
  • अभियन्ता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका  उपसभापतिसहित ९ जना विरुद्व जाहेरी पेस

    ६ कात्तिक काठमाडौँ । अभियन्ता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी  उपसभापति डोलप्रसाद अर्याल तथा डा। स्वर्णिम वाग्लेसहित ९ जना नेतालाई पक्राउ गरेर कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

    images

    सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकोमा सरकारले गरेको काम कारबाहीविरुद्ध आन्दोलनमा उत्रिएको भन्दै सफलले कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी पेश गरेका हुन् ।

    images
    images
    images

    सफलले दुई जना उपसभापतिसहित रास्वपाका उपनेता विराजभक्त श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, डा।तोशिमा कार्की, हरि ढकाल, गणेश पराजुली, मनिष झाविरुद्ध मंगलबार दिउँसो जाहेरी पेश गरेको सफलले जानकारी दिए ।

    1.webp2.webp3.webp

     

     

    4.webp5.webp

    प्रकाशित मिति :कार्तिक ६, २०८१ मंगलवार - १५:२५:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको