Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सत्तारुढ दलहरुको बैठक बालुवाटारमा सुरु हुदै

सत्तारुढ दलहरुको बैठक बालुवाटारमा सुरु हुदै

जोईन खबर

७, कार्तिक २०८१
  • 727
    SHARES
  • सत्तारुढ दलहरुको बैठक बालुवाटारमा सुरु हुदै

    ७ कात्तिक काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्तारुढ दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा सरकारमा सहभागी दलका प्रमुख नेता र मन्त्रीहरु सहभागी छन्।

    images

    सरकारको एकसय दिनको कामको समीक्षा, विपक्षी दलहरुले बुझाएको ज्ञापनपत्र, सरकारले ल्याउन लागेको अध्यादेश, सरकारको आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने बताइएको छ।

    images
    images
    images

    प्रधानमन्त्रीले बोलाएको सत्तारुढ दलको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेताहरू ईश्वर पोखरेल, शङ्कर पोखरे, विष्णु रिमाल, तमलोपाका नेता महन्थ ठाकुर,शरदसिंह भण्डारी, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ, जनमतका सीके राउतलगायत छन् ।

    प्रकाशित मिति :कार्तिक ७, २०८१ बुधवार - १०:३९:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको