Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आजको डलर  भाउ हालसम्मको महँगोमा कारोवार हुदै

आजको डलर  भाउ हालसम्मको महँगोमा कारोवार हुदै

जोईन खबर

७, कार्तिक २०८१
  • 619
    SHARES
  • आजको डलर  भाउ हालसम्मको महँगोमा कारोवार हुदै

    ७ कात्तिक काठमाडौँ । अमेरिकी डलर भाउ हालसम्मकै महँगोमा कारोवार भएको छ । आज बुधबार १३४ रुपैयाँ ८३ पैसा पुगेर डलरको भाउले नयाँ रेकर्ड बनाएको छ।यस दिन  डलरको भाउले नयाँ रेकर्ड बनाएको हो।

    images

     अमेरिकी डलर साट्न १३४ रुपैयाँ ८३ पैसा खर्च गर्नुपर्ने भएको छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुनेछ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ।

    images
    images
    images

    यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ।डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ।

    प्रकाशित मिति :कार्तिक ७, २०८१ बुधवार - १०:५८:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको