Logo

बिहिवार, कार्तिक १३ गते २०८३

यसपालीको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फुलको माला खपत हुने अनुमान

यसपालीको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फुलको माला खपत हुने अनुमान

जोईन खबर

७, कार्तिक २०८१
  • 688
    SHARES
  • यसपालीको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फुलको माला खपत हुने अनुमान

    ७ कात्तिक काठमाडौँ । यसपालीको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फुलको माला खपत हुने अनुमान गरिएको छ ।  फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्षको तिहारमा ३८ करोड रुपियाँ बराबरको सयपत्री, मखमली र गोदावरी गरेर ४५ लाख गोटा माला खपत हुने अनुमान हो ।

    images

    तिहारबेला प्रत्येक बर्ष फुल र मालाको माग १० प्रतिशतले बढ्दै गएको  छ । तिहारमा काठमाडौं उपत्यकाभित्र ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला खपत हुने भएको हो पुष्प व्यवसायमा नेपाल ९० प्रतिशत आत्मनिर्भर भए पनि तिहारका बेला बजारमा बढी माला खपत हुँदा आयात हुने गर्छ ।

    images
    images
    images

    पुष्प व्यवसायको व्यावसायिक विकास तथा प्रवर्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । तिहारको बेला प्रत्येक वर्ष प्रदर्शनी हुँदै आएको छ ।

    प्रकाशित मिति :कार्तिक ७, २०८१ बुधवार - ११:२३:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको