Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रमुख जिल्ला अधिकारी यादव मन्त्रालयमा तानिए

प्रमुख जिल्ला अधिकारी यादव मन्त्रालयमा तानिए

जोईन खबर

७, कार्तिक २०८१
  • 637
    SHARES
  • प्रमुख जिल्ला अधिकारी यादव मन्त्रालयमा तानिए

    ७ कात्तिक काठमाडौँ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मन्त्रालयमा तानिएका छन् । उनलाई फिर्ता बोलाएर प्रकाश पौडेललाई चितवनमा काज सरुवा गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।

    images

    पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा चितवनको भरतपुरमा रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको शवको प्रतिक बनाएर नारायणीमा दाहसंस्कार गरेका थिए ।

    images
    images
    images

    प्रकाशित मिति :कार्तिक ७, २०८१ बुधवार - १६:३५:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको