Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बर्षा र तापक्रम मापन गर्ने यन्त्र जडान

बर्षा र तापक्रम मापन गर्ने यन्त्र जडान

जोईन खबर

१२, कार्तिक २०८१
  • 853
    SHARES
  • बर्षा र तापक्रम मापन गर्ने यन्त्र जडान

    १२ कात्तिक काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बर्षा र तापक्रम मापन गर्ने यन्त्र  जडान गरिएको छ । यस जडान गरिएको यन्त्र पालिकाको कार्यालयको प्रशासनिक भवनको परिसर भित्र जडान गरिएको हो ।गाउँपालिका र संयुक्त राष्ट्र संघिय खाद्य कृषि संगठनको साझेदारीमा यन्त्र जडान गरिएको गाउपालिकाले जनाएको छ ।

    images

    bp17.jpg

    images
    images
    images

    पालिका हिजो जडान गरिएको यन्त्रमा बर्षा र तापक्रम हावामा पानीको मापन एनएस २०० सेन्सर यन्त्रको जडान गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिनु भयो । यस जडान गरिएको यन्त्रले २४ घण्टा अघिको डाटा र त्यहाँ हुनु भन्दा पछिको तापक्रम र मौसमको बारे प्रप्ता खबर दिने छ ।

    bp9.jpg

    अहिले पालिकाले जडान गरेको मापन यन्त्रले किसानको खेतीवाली भित्र्याउने सिजन भएकोले यती बेला कस्तो हुन्छ, मौसम बारे जनताहरु लाई वा स्थानियहरु सचेत गरोन सकिन्छ ।अहिले देशमा बाढी र पहिरोले कतिको परिवार कतिको घर बिहिनि भएको छ । यसबाट बर्षात र बाढीबाट हुने  विपद न्यूनिकरणमा पनि यसले ठूलो सहगोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले बताउनु भयो ।

    bp8.jpg

    प्रकाशित मिति :कार्तिक १२, २०८१ सोमवार - १२:५३:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको