Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाली दूतावासले विभिन्न सहरमा राहदानी तथा कन्सुलर सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गर्ने

नेपाली दूतावासले विभिन्न सहरमा राहदानी तथा कन्सुलर सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गर्ने

जोईन खबर

१२, कार्तिक २०८१
  • 676
    SHARES
  • नेपाली दूतावासले विभिन्न सहरमा राहदानी तथा कन्सुलर सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गर्ने

    १२ कात्तिक काठमाडौँ । नेपाली दूतावासले  जापानको टोकियो लगायत विभिन्न सहरमा  राहदानी तथा कन्सुलर सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गर्ने भएको छ ।

    images

    उनीहरुले  नोभेम्बरमा घुम्ती सेवा सञ्चालन गर्न लागेको दूतावासले जनाएको हो। घुम्ती सेवा सिजुओका, सेन्डाइ र नागोयामा सञ्चालन हुनेछ । यो सेवा नोभेम्बर ९ र १० मा बिहान १० देखि ५ बजेसम्म शिविर सञ्चालन हुनेछ भने नागोयामा ११, १२ र १३ शिविर सञ्चालन गरिने दूतावासले जनाएको छ ।

    images
    images
    images

    यस्तै, सेन्डाइमा १४ र १५ तारिखमा शिविर सञ्चालन हुनेछ । यहाँको शिविरबाट फुकुसिमा प्रान्तमा रहेका नेपालीले पनि सेवा लिन सक्नेछन् ।

    शिविरमा सेवा लिनका लागि फाराम भर्ने व्यवस्था गरिने र त्यसबारे थप जानकारी गराइने दूतावासले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १२, २०८१ सोमवार - १५:४८:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको