Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुन आज प्रतितोला १५ सयले बढेर कारोवार हुदै

सुन आज प्रतितोला १५ सयले बढेर कारोवार हुदै 

सुन आज प्रतितोला १५ सयले बढेर कारोवार हुदै 

जोईन खबर

१३, कार्तिक २०८१
  • 631
    SHARES
  • सुन आज प्रतितोला १५ सयले बढेर कारोवार हुदै 

    १३ कात्तिक काठमाडौँ ।  आज मंगलबार, सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले बढेको हो । उक्त मूल्य नै हालसम्मकै उच्च हो । सोमबार छापावाला सुन प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    यस दिन चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । मंगलबार बजारमा चाँदी प्रतितोला दुई हजार १०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार ६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    प्रकाशित मिति :कार्तिक १३, २०८१ मंगलवार - ११:४८:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको