Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल र बाङ्ग्लादेशबिचको फाइनल खेल आज साढे ६ बजेबाट सुरु

नेपाल र बाङ्ग्लादेशबिचको फाइनल खेल आज साढे ६ बजेबाट सुरु

जोईन खबर

१४, कार्तिक २०८१
  • 754
    SHARES
  • नेपाल र बाङ्ग्लादेशबिचको फाइनल खेल आज साढे ६ बजेबाट सुरु

    १४ कात्तिक काठमाडौँ । साफ महिला च्याम्पियनशिपको फाइनल खेल आज हुने भएको छ। उपाधिका लागि नेपाल र बाङ्ग्लादेशबीच दशरथ रंगशालामा आज साँझ ६स्३० बजे खेल हुने छ।यसअघि नेपाल र बंगलादेशबीच १२ खेल भएका छन् ।

    images

    जसमध्ये ६ खेल नेपाल र १ खेल बंगलादेशले जितेका छन् भने ५ खेल बराबरी भएको छ ।यसैबिच अखिल नेपाल फुटबल संघ एन्फाले एन्फा कम्पेल्क्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल मैदानमा टिकट बिक्री सुरु गरेको छ ।

    images
    images
    images

    साधारणतर्फ ११ हजार र भिआइपी १ हजार मात्र टिकट बिक्री गरिने एन्फाले जनाएको छ । साधारणतर्फ ५ सय र भिआइपी १ हजार रुपैयाँ टिकट दर तोकिएको छ।

    प्रकाशित मिति :कार्तिक १४, २०८१ बुधवार - १२:४८:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको