Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चाडपर्वमा पनि सुनको मूल्य प्रतितोला २२ सयले बढेर कारोवार हुर्दै

चाडपर्वमा पनि सुनको मूल्य प्रतितोला २२ सयले बढेर कारोवार हुर्दै

जोईन खबर

१४, कार्तिक २०८१
  • 589
    SHARES
  • चाडपर्वमा पनि सुनको मूल्य प्रतितोला २२ सयले बढेर कारोवार हुर्दै

    १४ कात्तिक काठमाडौँ । आज बुधबार सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुन प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    आज सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले बढेको हो । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    यस दिन चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ ।बुधबार बजारमा चाँदी प्रतितोला दुई हजार १२० रुपैयाँ खरिदबिक्री भएको छ । मंगलबार बजारमा चाँदी प्रतितोला दुई हजार १०५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    प्रकाशित मिति :कार्तिक १४, २०८१ बुधवार - १३:२४:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको